By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
कोप्लाङमा राजमार्यको ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल नै भासिएर भोटेकोशीमा पुगेको छ । लार्चामा खोलाको बहाव बढेकोले उक्त स्थानमा आवागमनमा समस्या रहेको छ ।