समाचार

संसद् छिर्‍यो आँधिखोला कुटपिट

News Image

४ असार, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष वडाध्यक्ष सुनिल खनालले रास्वपा नेताद्वय मेघ आले र दिनकर नेपालमाथि गरेको आक्रमणको विषयले संसद्मा पनि प्रवेश पाएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद हरि ढकालले आफ्नो पार्टीका केन्द्रीय नेताहरूमाथि सांघतिक आक्रमण भएको भन्दै आपत्ति जनाए । ‘नदी बचाउ अभियानका हाम्रा केन्द्रीय नेता मेघ आले र […]

TOP