समाचार

नेविसंघले भन्यो- एनओसी अनियमितामा संलग्नलाई कारबाही गरियोस्

News Image

५ असार काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा अनियमितता गर्नेलाई कारबाही गर्न माग गरेको छ । संघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । ‘क्यान्टिन, स्टेसनरी र केही परामर्श संस्थाहरूको संलग्नतामा छिटो उपलब्ध गराइदिने बहानामा विद्यार्थीहरूको बाध्यताको फाइदा उठाउँदै घुस लेनदेन, कागजात किर्ते […]

TOP