समाचार

बिपिन शर्माको कप्तानीमा यू-१६ इस्ट जोन कप खेल्ने टोली घोषणा

News Image

५ असार, काठमाडौं । यही २० जुनदेखि ६ जुलाईसम्म मलेसियामा आयोजना हुने एसीसी यू-१६ इस्ट जोन कपका लागि नेपाली यु-१६ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताका लागि युवा स्पिनर बिपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टिम सार्वजनिक गरेको हो। टिमको  उपकप्तानको रूपमा सुर्यान्शु कोइराला चयन भएका छन्। दुई जना विकेटकिपर […]

TOP