समाचार

वेलमा पढ्दै रास्वपाका सांसदहरू

News Image

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसदको वेलमा छन् । भिजिटभिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका उनीहरू बिहीबार वेलमा मौन रहेका छन् । पलेँटी कसेर बसेका उनीहरूमध्ये कोही बजेट किताब वेलमै बसेर बढिरहेका छन् । कोही मोबाइल चलाइरहेका छन् भने कोही सांसद्का धारणा सुनिरहेका छन् । […]

TOP