समाचार

कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा कांग्रेसको आपत्ति

News Image

५ असार, काठमाडौं । कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्रि जनाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत छलफलमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको कल डिटेल सार्वजनिक गर्न माग गरेका थिए । कानुनमन्त्रीले न्याय प्रभावित पार्न न्यायाधीशलाई फोन गरेको उनको आरोप थियो । […]

TOP