समाचार

ह्वात्तै बढे हुम्लाबाट ताक्लाकोट छिर्ने नेपाली, ८ हजारले लिए सीमापास

News Image

हुम्लाको हिल्सा नाकाबाट चीनको ताक्लाकोटका लागि सीमापास लिने नेपालीको संख्या ८ हजार नाघेको छ । गत २ महिनाको अवधिमा मात्र झन्डै २ हजार ७०० नेपालीले सीमापास लिएको हिल्सा प्रहरी चौकीको तथ्यांकमा भेटिन्छ ।

TOP