समाचार

तोलामा ६ सय घट्यो सुन

News Image

१३ साउन, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९३ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो । ६ दिनमै सुनको भाउ ४ हजार ६ सय घटेको छ । साउन ७ […]

TOP