५ असार, काठमाडौं । निर्वाचनमा थ्रेस होल्डको प्रतिशत घटाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले यस्तो माग गरेका हुन् । ‘प्रतिनिधि सभामा समानुपातिक निर्वाचनमा ३ प्रतिशत र प्रदेश सभामा १.५ प्रतिशत मत प्राप्त गर्नुपर्ने संविधानविपरितको निर्ददलियता उन्मुख र प्रजातन्त्र विपरितको यो प्रावधान खारेज […]