मिर्गौलारोग विशेषज्ञको रुपमा लामो अनुभव छ, प्रा.डा. दिव्या सिंह शाहको । चिकित्सक भएको नाताले उनको दैनिकी अस्पताल र उपचारमै बित्ने गर्छ । त्यही व्यस्तताबीच उनले कसरी आफ्नो निजी जीवन बिताउँछिन् ? उनको रुचि र सौखका कुरा के छन् ? डा.सिंहसँग हामीले अफबिट कुराकानी गरेका छौं । १.रमाइलो गर्न मन लागेमा के गर्नुहुन्छ ? अर्थात् मन […]