समाचार

विधायन समितिमा ५ वटा विधेयक, नागरिकतापछि निजामतीमा छलफल गर्ने पालो

News Image

१३ साउन, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पाँच वटा विधेयक दफावार छलफलमा छ । प्रतिनिधि सभाबाट पारित भएर गएको ‘जलस्रोत विधेयक’माथि छलफल सकाएपछि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक’ माथि दफावार छलफल अगाडि बढाएको छ । आज दिउँसो २ बजे समितिको बैठकमा यो विधेयकमाथि छलफल हुँदैछ । ‘राष्ट्रिय विधि विज्ञान […]

TOP