समाचार

दुर्घटनाभन्दा तीन महिनाअघि फेरिएको थियो एयर इन्डियाको दाँया इन्जिन

News Image

५ असार, काठमाडौं । गत साता अहमदाबादमा दुर्घटनामा परेको एयर इन्डियाको विमानबारे नयाँ तथ्य सार्वजनिक भएको छ। एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनका अनुसार गत साता दुर्घटनामा परेको फ्लाइट एआई १७१ को दायाँ इन्जिन मार्च २०२५ मा मात्र नयाँ राखिएको थियो । त्यस्तै बायाँ इन्जिन सन् २०२३ मा मर्मत गरिएको र आगामी डिसेम्बर २०२५ मा अर्को […]

TOP