समाचार

मदन पुरस्कारका लागि ७ उत्कृष्ट पुस्तकको सूची सार्वजनिक

News Image

६ साउन, काठमाडौं । मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै उत्कृष्ट सात पुस्तकको सूची सार्वजनकि गरेको हो । छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो : कैलाशदेखि गंगासम्म, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र […]

TOP