५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालतबाट सफाइ पाएलगत्तै सामाजिक सञ्जालमा सक्रिय भएका छन् । उनले ८२ दिनपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने बताएका छन् । ‘अब म सबैसँग सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने नै छु,’ मिश्रले भनेका छन् । साथै, उनले ५० […]