नीतिगत निर्णयमा अख्तियारको प्रवेश र बेनामे उजुरी नमान्ने प्रधानमन्त्रीको सन्देश
अख्तियारले बेनामे उजुरी लिन पाउने व्यवस्था राख्नुपर्ने पक्षमा समेत आफू नरहेको प्रधानमन्त्री ओलीको सन्देश छ । ‘बेनामे उजुरीका नाममा व्यक्तिको चरित्र हत्या गर्ने कुरा गलत छ । यसलाई मिलाएर विधेयक अगाडि बढाउन सकिन्छ’ प्रधानमन्त्री ओलीको आग्रह छ ।