समाचार

अमेरिकी ठगेर भित्र्याइएको ५५ करोड जिल्ला अदालतबाट ‘शुद्धीकरण’

News Image

अमेरिकामा श्रृङखलावद्ध ठगी गरी विभिन्न कम्पनीमा रकम भित्र्याएको आरोपमा अछामका पृथ्वीबहादुर शाह लगायतविरुद्ध ठगी मुद्दा चल्यो । न्यायाधीश खिमानन्द भुसालको इजलासले भन्यो, ‘ठगीबाट आर्जन गरेको नदेखिँदा सफाइ आरोपबाट पाउने ।’

TOP