५ असार, काठमाडौं । सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन रद्द गर्ने यसअघिको आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरू विनोद शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले फैसला पुनरावलोक हुनुपर्ने भनि पेस भएको निवेदनमा ‘निस्सा हुने’ आदेश गरेको हो । अब, सर्वोच्च अदालतको तीन सदस्यीय पूर्ण इजलासले त्यो मुद्दाको […]