५ असार, काठमाडौं । स्वास्थ्य सेवा समूहको संघीय दरबन्दीमा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाइएको भन्दै नेपाल फिजियोथेरापी संघले गम्भीर असन्तुष्टि प्रकट गरेको छ। संघले बुधबार वक्तव्य जारी गरी हालै प्रकाशित स्वास्थ्य सेवा समूहको संघीय दरबन्दीमा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाइनु आपत्तिजनक भएको बताएको हो । देशभर फिजियोथेरापी सेवाको माग बढिरहेका बेला दरबन्दी नबढाउनु दुर्भाग्यपूर्ण निर्णय […]