समाचार

बागमती सरकारका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

News Image

१२ साउन, हेटाैंडा । बागमती प्रदेश सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् । खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले आज साेमबार साँझ कांग्रेस संसदीय दलकाे कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा बुझाएका हुन् । खड्काले राजीनामा दिएसँगै लामाविरूद्दकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्द अविश्वास प्रस्ताव दर्ता गर्ने […]

TOP