समाचार

स्वस्तिक लघुवित्तलाई आईपीओको स्वीकृति

News Image

५ असार, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले सर्वसाधारण समूहमा २ लाख ३१ हजार कित्ता सेयर अंकित मूल्य १ सयका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । कुल जारी पूँजी  ५ करोड ७७ लाख ५० हजारमध्ये संस्थापक […]

TOP