वृहत्तर जनकपुर विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध मुद्दा
सवारीसाधन खरिदमा भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।