समाचार

‘टेक एन्ड पे पीपीए’ विरोधमा इप्पानको आन्दोलन घोषणा

News Image

आगामी बजेट तथा कार्यक्रममा ‘रन अफ रिभर आयोजनाको टेक एन्ड पे आधारमा पीपीए गरिने छ’ भन्ने घोषणाले १७ हजार १ सय १७ मेगावाट क्षमताका ३ सय ५० बढी आयोजना निर्माण हुने बाटो बन्द हुने इप्पानको भनाइ छ ।

TOP