समाचार

इलाममा लम्पीस्किन संक्रमित गोरु मर्‍यो, १०६ चौपाया संक्रमित

News Image

५ असार, इलाम । इलाममा यस वर्ष पहिलो पटक ‘लम्पी स्किन’ संक्रमणबाट गोरुको मृत्यु भएको पुष्टि भएको छ । इलामको रोङ गाउँपालिकामा संक्रमित गोरु मरेको हो । भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलामका प्रमुख राघवेन्द्र तिवारीले लम्पीका कारण गोरुको मृत्यु भएको पुष्टि गरे । यस वर्ष मात्रै इलामका १० पालिकामध्ये ९ वटा पालिकामा […]

TOP