५ असार, काठमाडौं । विभागीय टोली एपीएफ क्लबले ए डिभिजन क्लबकै हैसियत पाउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको अपिल कमिटीले एपीएफको पक्षमा निर्णय गरेपछि एपीएफ ए डिभिजनमै रहने भएको हो । यस्तै थ्रीस्टार क्लब भने बी डिभिजनमा घटुवा हुने भएको छ । पछिल्लो पटक भएको शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले […]