समाचार

कस्तो छ पल र नीतिलाई फिचर गरिएको ‘मोहर’को शीर्ष गीत ?

News Image

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा शरद हुमागाईं र विशाखा शाहीको स्वरमा समावेश फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । प्रमोद ढुंगानाको शब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा पल शाह र नीति शाहलाई फिचरिङ गरिएको छ । […]

TOP