मुम्बई । हामी तपाईंलाई दक्षिण भारतीय फिल्मका पाँच ठूला सिक्वेलको बारेमा बताउँदैछौं जसलाई उत्सुकतापूर्वक प्रतिक्षा गरिएका छन् । यी फिल्मको पहिलो भागले बक्स अफिसमा धमाल मच्चाएको थियो । अब सिक्वेलबाट पनि त्यस्तै अपेक्षा गरिएको छ । हालै, ’कनप्पा’ निर्देशक तथा अभिनेता विष्णु मंचुले सन् २००७ को आफ्नो हिट फिल्म ’धी’को सिक्वेल बनाउन चाहेको बताएका छन् […]