समाचार

बजेट संशोधन गर्ने राजनीतिक सहमति, विद्युतमा ‘टेक एन्ड पे पीपीए’ को व्यवस्था हटाइने

News Image

ऊर्जा मन्त्रीको भनाइमा कांग्रेस सभापति देउवा तथा अन्य नेताहरुले पनि साथ दिएपछि अर्थमन्त्री र ऊर्जा मन्त्रीलाई थप छलफल गर्नुस् भन्ने निर्देशन संयन्त्रले दिएको हो ।

TOP