समाचार

राखेपका कर्मचारी तुलाधर र कार्कीको बिदाइ

News Image

५ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई कर्मचारीलाई बिहीबार बिदाइ गरेको छ । बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र नेपाल विज्ञान खेलकुद प्रतिष्ठान (सान) की लेखापाल इरा कार्कीलाई बिदाइ गरिएको हो । ५८ वर्ष उमेरहदका कारण दुवैले असार २ गते अनिवार्य अवकाश पाएका हुन् । ओलम्पियन समेत रहेका तुलाधर २०५२ साल असोज […]

TOP