५ असार, काठमाडौं । राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको १०औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा ७ प्रदेशका करिब ५०० खेलाडीको सहभागिता छ । प्रतियोगितामा ७२ स्पर्धा समावेश गरिएको प्राविधिक कमिटीका संयोजक तथा मुख्य प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए । उमेर, तौल र बेल्टको आधारमा स्पर्धा चयन गरिएको हो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का […]