५ असार, काठमाडौं । श्रीलंकाको कोलम्बोमा जारी बिलि जिन किङ कपमा नेपाल समूह चरणको तेस्रो तथा अन्तिम खेलमा बिहीबार पराजित भएको छ । समूह ‘बी’ मा रहेको नेपाललाई श्रीलंकाले ३–० ले पराजित गर्यो । सिंगल्समा अकिसा हिरुन्दी सिल्भा दियुनुगेले नेपालकी शिभाली गुरुङलाई ७–६ र ७–६ तथा दिनारा डि सिल्भाले नेपालकी अभिलाषा विष्टलाई ६–४ र ६–२ […]