६ असार, काठमाडौं । अमेरिकाले इजरायल–इरान युद्धमा आफ्नो प्रत्यक्ष सहभागिता हुने वा नहुनेबारे दुई हप्ताभित्र निर्णय गर्ने जनाएको छ । बिहिबार राति ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लिभिटले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट यस्तो सन्देश दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पको भनाइ उद्धृत गर्दै ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिनले भनिन्, ‘ ट्रम्पले आगामी दुई हप्ताभित्र […]