६ असार, काठमाडौं । फिफा क्लब विश्वकप फुटबलमा एट्लेटिको मड्रिडले सहज जित हात पारेको छ । समूह बी को महत्वपूर्ण खेलमा स्पेनिस क्लब एट्लेटिकोले अमेरिकाको सियाटल साउन्डर्सलाई ३–१ ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । खेलको ११औं मिनेटमा २२ वर्षीय पाब्लो बारियसले पहिलो गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । जुलियानो सिमेओनेको पासमा उनले […]