१३, साउन, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मशताब्दी तथा ४७ औँ स्मृति दिवसमा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, सङ्गठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनौती’ विषयक बृहत् विचारगोष्ठीमा सहभागी डेढ दर्जनभन्दा बढी वामपन्थी […]