समाचार

सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउनुपर्छ : प्रचण्ड

News Image

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउन र मौलिक सोचका साथ सन्चालन गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । परम्परागत ढंगले चलिरहेका ती संस्थामा सकारात्मक हस्तक्षेप बढाएर मौलिक ढंगले चलाउन सके ‘माओवादीले राम्रो गर्छन्’ भन्ने स्थापित हुने उनको भनाइ छ । पार्टीको समाज कल्याण विभागद्वारा आज […]

TOP