समाचार

मन्त्री गुप्तालाई प्रश्न– कुलिङ पिरियडसँग संवैधानिक नियुक्ति विवादको साइनो छ ?

News Image

६ असार, काठमाडौं । सरकारी कर्मचारीका लागि राजीनामा दिएपछि वा अनिवार्य अवकाश पाएपछि निश्चित समय अवधिसम्म संवैधानिक वा अन्य सरकारी नियुक्ति नपाउने प्रावधानमा दलहरू छलफलमा छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखेर संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा लगेको छ । प्रतिनिधि सभामा १ असारमा पेस […]

TOP