६ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा केही समयअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलेको टिमबाट एक खेलाडी परिवर्तन भएको छ । सुस्मा तामाङको स्थानमा प्रतिक्षा चौधरीला२ टिममा राखिएको छ । महिला एसियन कप […]