समाचार

एसीसी यू-१६ इस्ट जोन कप खेल्न जाने नेपाली टोलीको बिदाइ

News Image

६ असार, काठमाडौं । यहि जुन २२ देखि मलेसियामा सुरु हुने एसीसी यू-१६ इस्ट जोन कप खेल्न जाने नेपाली यु-१६ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा‌ बोल्दै क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले नेपाली टोली राम्रो र सन्तुलित […]

TOP