समाचार

‘सितारे जमीन पर’ चलचित्रका लागि आमिर खानले धेरै कुरा दाउमा राखेका छन्

News Image

तीन वर्षको लामो अन्तरालपछि आमिर खान यो शुक्रबार ठूलो पर्दामा फर्किएका छन् । उनको नयाँ चलचित्र ‘सितारे जमीन पर’ लाई उनको ‘कमब्याक’ चलचित्र भनिएको छ । तर, ६० वर्षको उमेरमा आमिर खानले साहरुख खानले दुई वर्षअघि ‘पठान’ (२०२३) मार्फत गरेको जस्तो ब्लकबस्टर कमब्याक गर्न सक्लान् त  ? यो तुलनाको पछाडि ठोस कारण पनि छ । […]

TOP