६ असार, काठमाडौं । नेपाली कांग्रेसले होहल्लाका बीच प्रधानमन्त्रीलाई रोष्ट्रममा उभ्याउन नहुने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रममा पनि रास्वपाले अवरोध जारी राख्ने बताएपछि कांग्रेसको यो धारणा सार्वजनिक भएको हो । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले अनलाइनखबरसँग कुरा गर्दै होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राख्न नहुने बताए । ‘होहल्लाका बीचमा प्रधानमन्त्रीलाई उभ्याउनु […]