समाचार

आफ्नै खेतीको आलुबाट बनेको फ्रेन्च फ्राइज बजारमा

News Image

काठमाडौँ । फर्स्ट च्वाइस फुड प्रा‍लिले नेपाली किसानहरूले उत्पादन गरेका आलुको प्रयोग गरी फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा ल्याएको छ । उद्योगले ‘हिमालयन क्रिप’ र ‘हाम्रो फ्राई’ बनाएर स्वदेश तथा विदेशमा विक्रीवितरण गरिरहेको छ । कम्पनीले रूपन्देहीको शुद्धोधन गाउँपालिका-४ मा उद्योग स्थापना गरेको हो । ‘किसानको पौरख, हाम्रो गौरव’ भन्ने नारासहित फ्रेन्च फ्राइज उत्पादन गरी बजारमा […]

TOP