६ असार, काठमाडौं । सम्बन्धित मन्त्रीको अनुपस्थितिमै बजेटको मन्त्रालयगत छलफल अघि बढेको छ । यसप्रति सत्तारुढ दलकै सांसदले प्रश्न उठाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नै सदनमा मन्त्री अनुपस्थित भएको भनेर प्रश्न उठाएका हुन् । सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । माओवादी केन्द्र सहितका दलले समेत संसद्मा मन्त्रीको […]