समाचार

आमिरको ‘सितारे जमीन पर’ नेपालमा रिलिज भएन, कारण के हो ?

News Image

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुने अपेक्षा गरिएको आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’को प्रदर्शन यो समाचार लेख्दासम्म नहुने निश्चित भएको छ । भारतीय निर्माताले महंगो वितरण शुल्क प्रस्ताव गरेपछि नेपाली वितरक पछि हटेका हुन् । स्रोतका अनुसार भारतीय वितरकले १ करोड भारु रकम प्रस्ताव गरेका थिए । ‘पैसामा कुरा नमिलेपछि नेपालमा ल्याएनौं’ आमिर […]

TOP