समाचार

‘महाभोज’ हेरेपछि नीर शाह र दयाहाङ राईले के भने ?

News Image

काठमाडौं । फिल्म ‘महाभोज’ले धमाधम विशेष शो आयोजना गरिरहेको छ । शुक्रबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको यो फिल्मलाई विहिबार बेलुका लबिम मलस्थित क्यूएफएक्सको हलमा विशेष शो गरियो । वरिष्ठ निर्देशक नीर शाह, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू दीया मास्के, स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेतसहित संचारकर्मीले फिल्म हेरे । फिल्म हेरेपछि संचारकर्मीसँग कुरा गर्दै उनीहरूले फिल्मले […]

TOP