६ असार, काठमाडौं । राजावादी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका खत्रीले सहयोगी राखेर परीक्षा दिएकी छिन् । बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो । सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचाररत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी […]