काठमाडौँ । संगीत रोयल्टी संकलन तथा वितरणबारे नेपाल र भारतका संगीतकर्मीबीच द्विपक्षीय सम्झौता भएको छ । यसैसाता जापानमा आयोजित कार्यक्रममा नेपालको ‘पर्फमर्स सोसाइटी अफ नेपाल’ र भारतको ‘इण्डियन सिंगर्स एण्ड म्युजिसियन राइट्स एसोसिएसन’बीच लिखित सम्झौता भएको हो । सम्झौतामा नेपाल तर्फबाट चर्चित र्यापर समेत रहेका संस्थाका उपाध्यक्ष निर्णय एनएसके र भारततर्फबाट एसोसिएसनका संस्थापक सञ्जय टन्डनले […]