समाचार

भिजिट भिसामा अनुसन्धान चल्दाचल्दै सेटिङमा उडिरहेका छन् युवा

News Image

निजामती कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्मको मिलेमतोमा लामो समयदेखि चलेको 'भिजिट भिसा' असुली मामिलामा विदेश जाने सर्वसाधारणबाट संगठित असुली हुँदै आएको छ । भ्रष्ट राजनीतिक नेतृत्व, गिरोहलाई प्रोत्साहन गर्ने सरकारी नीति र अध्यागमनमा प्रहरीको अनुपस्थिति जस्ता विषयले यसमा संरचनागत संलग्नता देखाउँछ ।

TOP