६ असार, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदले समेत असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसका सांसद दीपक गिरी ‘बजेटमाथि खुसीका साथ कुरा राखौंला भन्ने आशा’मा थिए । तर, केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफलमा बोल्न रोष्ट्रम पुगेका सांसद गिरीले भने, ‘यो […]