६ असार, काठमाडौं । राष्ट्रिय खेल भलिबलको कभर्डहल निर्माणका लागि सरकारले ३ करोड बजेट विनियोजन गरेको छ । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहलको डिपिआर र निर्माणका लागि ३ करोड बजेट छुट्याइएको हो । युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको रातो किताबमा भलिबल कभर्डहलका लागि उक्त रकम विनियोजन भएको छ । भलिबल नेपालको राष्ट्रिय खेल […]