काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल अञ्जली अधिकारीले फिल्ममा डेब्यु गर्ने भएकी छन् । भवानी संग्रौलाले निर्माण गर्न लागेको फिल्म ‘आहुती’को दोस्रो श्रृंखलामा उनलाई देख्न पाइने भएको हो । गतसाता चलचित्र विकास बोर्डले यो फिल्मलाई निर्माण इजाजत दिएको छ । इजाजतपत्रमा अन्जलीको नाम पनि उल्लेख छ । ‘आहुती’को पहिलो भागको छायांकन जेठमा पूर्वी नेपालको पाँचथरमा […]