समाचार

देशभर १३ वटा वडाध्यक्षको पद रिक्त

News Image

काठमाडौं, ६ असार । देशभरका स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त छ । रिक्त रहेका वडाध्यक्षको पदमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । तयारी अन्तर्गत नै आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट्न आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी […]

TOP